असार २ गते-
जाजरकोटमा एकजना एसएलसी परीक्षार्थीको एसएलसीको नतिजा सार्वजनिक भएकै दिन निधन भएको छ । नतिजा सार्वजनिक हुने खबर सुनेपनि जाजरकोट ढिमे ५ नाउलीखेतका १६ वर्षे दिनेशकुमार सिंहको नतिजा थाहा नपाउँदै मृत्यु भएको हो ।

हिजो मकै गोड्ने क्रममा एक्कासी खुट्टा दुखेपछि बिरामी परेका उनको बिहीबार बिहान निधन भएको हो । दिनेशले लक्ष्मिप्राप्ति उच्च माबि खुर्पाबाट एसएलसी दिएका थिए । नतिजा प्रकाशित भएकै दिन दिनेशको निधन भएपछि उनी पढेको स्कूल र उनको गाउँ शोकमा डुबेको छ ।
source :nepalreports.au
source :nepalreports.au
author : prayas bastola
0 comments:
Post a Comment