This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

Saturday, January 7, 2017

लोकमानलाई कालोमोसो दल्ने युवा छुटाउन विप्लव माओवादीद्वारा शैक्षिक हड्ताल (विज्ञप्ती)

काठमाडौं,पुस २२ – सर्वोच्च अदालत परिसर भित्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथि कालोमोसो दल्ने कार्यकर्ताको रिहाइको माग गर्दै नेकपा (माओवादी)ले आन्दोलनको घोषणा गरेको छ । क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पुर्ण बहादुर सिंहले जारी गरेको बिज्ञप्तीमा तीन दिने संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।
सार्वजनिक कार्यक्रम अनुसार पुस २४ गते देशव्यापी कार्यक्रम पुस २६ गते शैक्षिक हड्ताल गर्ने बताइएको छ । नेकपा माओवादीको निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यहरु चन्द्र बुढा र प्रकाश शाहीले अदालत भित्रै कार्कीमाथि कालोमोसो दलेका थिए । उनीहरुलो अदालत परिसरबाटै पौष ७ गते पक्राउ गरिएको थियो । सर्वोच्च अदालतले सार्वजनिक अदालतको अबहेलना मुद्दा चलाइएको छ ।
Editor : Prayas bastola
source :Recent news